नेकपा एमाले स्थायी कमिटी बैठक आह्वान

Thankot Times

थानकोट ।

नेकपा (एमाले) को स्थायी कमिटीको बैठक आह्वान भएको छ ।

एमालेले भोलि (बिहीबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक आह्वान गरेको हो ।

बैठकका एजेन्डाबारे जानकारी सार्वजनिक भएको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ