कांग्रेस उपसभापतिमा चन्द्र, मधु र विनोद विजयी, महामन्त्रीमा प्रदिप र उदय विजयी

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन् ।

उपसभापतितर्फ खुला प्रतिस्पर्धामा भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै सर्वाधिक मतसहित विजय हासिल गरेका छन् ।

आचार्यले २ हजार ३४२ मत प्राप्त गर्दै उपसभापति पदमा निर्वाचित भएका हुन् ।

यसैगरी विनोद चौधरी पनि उपसभापति पदमा निर्वाचित भएका छन् ।

यसैगरी केन्द्रीय महामन्त्रीमा उदय शम्शेर राणा र प्रदिप पाैडेल निर्वाचित भएका छन् । राणाको पक्षमा २३१० मत पर्दा पाैडेलको पक्षमा ४१९४ मत परेको थियो । यस्तै केन्द्रीय महामन्त्री महिला तर्फ ३११८ मत पाउँदै डा. डिला संग्राैला पन्त निर्वाचित भएकी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ