सरकारले एमाले केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका प्रहरी फिर्ता बाेलायाे
थानकोट ।
सरकारले नेकपा (एमाले) को केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका प्रहरीलाई आजदेखि फिर्ता बोलाएको छ ।
आज बिहानैदेखि पार्टी केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका सुरक्षाकर्मी हटाइएको हो।














