पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

Thankot Times

थानकोट ।

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् ।

मलेसिया श्रमिक प्रकरणमा प्रकाउ पुर्जी जारी भएका अर्याललाई नेपाल प्रहरीको साइबर ब्युरो (सीआईबी) ले शुक्रबार बिहान पक्राउ गरेको हो ।

उनी पक्राउबारे दिउँसोसम्म औपचारिक जानकारी गराउने सीआईबी स्रोतले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *