चन्द्रागिरि ०२, वाडभन्ज्याङ
थानकोट, चैत्र २६ । नेकपा माओवादी केन्द्र चन्द्रागिरि नगर समितिले चन्द्रागिरि नगरपालिका-२ बाँडभञ्ज्याङका जनप्रतिनिधि समेत रहेकाआफ्ना सदस्यलाई पार्टीबाट निष्काशित गरेको छ ।शुक्रबार पार्टीका नगर समिति अध्यक्ष देवकृष्ण महर्जनद्धारा हस्ताक्षरित...

