चन्द्रागिरिमा सुरू भयो जाइन्ट स्विङ (भिडियो सहित)

Thankot Times

चन्द्रागिरि हिल्स प्रालिले जाइन्ट स्विङ (दुई जनाले एक साथ खेल्न मिल्ने पिङ) संचालनमा ल्याएको छ । महाशिवरात्रीका अवसरमा रोमाञ्चक खेलको शुभारम्भ गरिएको चन्द्रागिरि हिल्सका निर्देशक अम्बिकाप्रसाद पाैडेलले जानकारी दिनुभयो । करिब ३० लाख रूपैयाँ खर्चिएर जाइन्ट स्विङ सञ्चालनमा ल्याइएको चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेक विक्रम शाहले जानकारी दिनुभयो ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *