पुरानो चन्द्रागिरि हेर्न थानकोटमा चहलपहल (फोटो फिचर)

Thankot Times

थानकोट, चैत्र ८ गते ।

थानकोटमा पहिलोपटक आयोजना भएको पुराना तस्बिरहरूको प्रदर्शनीमा स्थानीयहरूको उत्साहजनक सहभागिता देखिएको छ ।

फोटो म्युजियम नेपालको संयोजनमा चन्द्रागिरि नगरपालिका ४ थानकोट साझाघरमा चैत्र ५ गते शनिबार आयोजित फोटो प्रदर्शनीमा स्थानीयहरूको चहलपहल बाक्लै देखिन्थ्यो । आफ्नै गाउँ टोल एवं नगरका पुराना तस्बिर हेर्न सहभागिहरू निकै उत्साहित देखिन्थे ।

तस्बिरः धर्मेन्द्र महर्जन


Leave a Reply

Your email address will not be published. Required fields are marked *