वाडभञ्ज्याङमा आज तीन वटा आयोजना उद्घाटन हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका २ नागढुङ्गा वाडभञ्ज्याङमा शनिबार  एकसाथ ३ वटा आयोजना उद्घाटन हुँदैछन्। कार्यक्रममा वाडभञ्ज्याङ स्वास्थ्य चाैकी भवन, बिशे नगर्ची स्मृति बाटिका तथा घट्टेडाँडा पार्कको उद्घाटन हुने बताइएको छ । कार्यक्रममा संघीय सांसद् अञ्जना विशंखे, बागमती प्रदेश सांसद् रमा आलेमगर, नगरप्रमुख घनश्याम गिरी, संविधानसभा सदस्य रूपा महर्जन लगायतको उपस्थिति रहने चन्द्रागिरि २ का वडाध्यक्ष गोपी सुर्खेतीले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *