चन्द्रागिरि नगरमा व्यक्तिगत घटना दर्ता हुँदै

Thankot Times

थानकोट, चैत्र २५ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आयोजनामा अर्को साताबाट व्यक्तिगत घटना दर्ता सप्ताह सुरू हुने भएको छ । २०७९ बैशाख १ देखी ७ गतेसम्म सञ्चालन हुने सो अभियानमा चन्द्रागिरि नगरका सबै वडा कार्यालयमा जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद दर्ता गराउन नगरले अनुरोध गरेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *