सर्बियामा नेपाली मेनपावर कम्पनीले श्रमिक पठाउन पाउने

Thankot Times

थानकोट ।

दक्षिणपूर्वी युरोपेली मुलुक सर्बियामा नेपाली मेनपावर कम्पनीले श्रमिक पठाउन पाउने भएका छन् ।

सरकाले सर्बियामा पनि वैदेशिक रोजगारी खुला गरे सँगै नेपाली कामदारले सर्बियामा पनि रोजगारी लागि जान पाउने भएका हुन् ।

राजपत्रमा एक सूचना प्रकाशित गर्दै श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले सर्बियाका लागि पनि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न अनुमति दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *