स्थानीय तह निर्वाचनः मतदाताको उत्साहजनक सहभागिता (फोटो फिचर)

Thankot Times

थानकोट ।

स्थानीय तहको निर्वाचन अन्तर्गत आज देशभर मतदान भइरहेको छ ।

चन्द्रागिरि नगरका २२ मतदान केन्द्रका ५६ मतदानस्थलमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । पछिल्लो जानकारी अनुसार नगरका सबै मतदानस्थलमा सामान्य अवस्थामा मतदान भइरहेको छ ।

४७ हजार २ सय ६४ मतदाताले चन्द्रागिरि नगरका विभिन्न ७७ पदका लागि जनप्रतिनिधि छान्ने छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *