स्थानीय तह निर्वाचनः चन्द्रागिरि २ को ८ सय मत गणना, ५९५ बदर

Thankot Times

स्थानीय तह निर्वाचनको मतगणना देशभर जारी छ ।

चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा शनिबार झिसमिसेबाट नै जारी छ । पछिल्लो मत परिणाम अनुसार चन्द्रागिरि नगरमा नेकपा एमाललेले अग्रता कायम राख्दा काँग्रेस केही मतले पछि रहेको छ ।

चन्द्रागिरि १ तथा २ को समान ८-८ सय मत गणना हुँदा चन्द्रागिरिमा एमालले नगरप्रमुखमा ५५७ मत तथा नेपाली काँग्रेसले ५४९ मत पाएको छ ।

वडा न. २ मा उपप्रमुख पदमा खसेको ५९५ मत बदर भएको छ । वडा १ मा सो पदमा बदर मत संख्या २७२ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *