सेलिब्रेसन मुडमा चन्द्रागिरि २

Thankot Times

थानकोट ।

गत स्थानीय तह निर्वाचनमा काठमाण्डाै जिल्लाका स्थानीय तहका नगण्य वडामा नेकपा माओवादी केन्द्रले विजय प्राप्त गर्यो । जसमा चन्द्रागिरि वडा नंं २ पनि एक थियो । उक्त निर्वाचनमा गोपी सुर्खेतीले वडाध्यक्षसहित प्यानल नै जित्दा माओवादी केन्द्रको साख जोगिएको थियो । पाँच वर्षपछि चन्द्रागिरि २ मा पुनः नेकपा माओवादी केन्द्रनै विजयी भएको छ । नेपाली काँग्रेसका उम्मेदवारलाई पछि पार्दै यसपटक नेकपा माओवादी केन्द्रका भाइकृष्ण तामाङको प्यानल विजयी भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *