चन्द्रागिरि नगरबाट प्रदान हुने सेवाहरू आजबाट सुचारू हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाबाट प्रदान हुने सेवाहरू आजबाट सुचारू हुने भएको छ ।

यसअघि स्थानीय तह निर्वाचनको मतगणना नगरपालिकाको भवनमै भइरहँदा नगरपालिकाले एक सूचना प्रकाशित गर्दै मतगणनाको कार्य सम्पन्न नहुन्जेलसम्मका लागि नगरबाट प्रवाह हुने सेवा बन्द हुने जनाएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *