झरीमा रूझ्दै थानकोटमा मनाइयाे खड्ग जात्रा ( फाेटाे फिचर)

Thankot Times

थानकोट ।
ऐतिहासिक नेवा: बस्ती थानकोटमा खड्ग जात्रा मनाइएको छ ।
हरेक वर्ष नवरात्रकाे दशमीका दिन स्थानीय काेतघरमा धुमधामका साथ खड्ग जात्रा मनाउने गरिन्छ ।
बुधबारसाँझ भारी वर्षाका बाबजुद थानकोट काेतघरका गुठियारहरुले याे जात्रा मनाएका छन् । तस्बिरहरू: प्रकाश गाेपाली/ थानकोट टाईम्स


Leave a Reply

Your email address will not be published. Required fields are marked *