काठमाडौं १० २ मा गठबन्धनको साझा उम्मेदवार रमा आलेमगर, माओवादीले झिक्याे नाम

Thankot Times

थानकोट ।
आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनले उम्मेदवारकाे अन्तिम नामावली सार्वजनिक गरेकाे छ । साे नामावली अनुसार काठमाडौं १० प्रदेश २ मा माओवादी केन्द्रले उम्मेदवारी झिकेपछि एकीकृत समाजवादीबाट रमा आलेमगर साझा उम्मेदवार बनेकी छन् ।

काठमाडौं १० प्रदेश १ मा भने माओवादी केन्द्र र नेपाली काँग्रेसले मित्रवत प्रतिस्पर्धा गर्ने भएका छन् ।

संघतर्फ भने यी दुवै पार्टीका उम्मेदवारकाे उम्मेदवारी कायम रहेको बताइएकाे छ  । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *