चन्द्रागिरि नगरपालिकामा सामुदायिक नर्स छनाैट (सूचीसहित)

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम सञ्चालनका लागि सामुदायिक नर्स छनाैट गरेकाे छ ।

नगरले सबै वडाहरुमा १-१ जनाका दरले खुला प्रतियोगिताबाट नर्स छनाैट गरेकाे हाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *