प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

Thankot Times

थानकोट ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेर सभामुख घिमिरेले प्रचण्डसँग छलफल गरेका हुन् ।

सभामुख भइसकेपछि घिमिरेले परामर्श गरिरहेका छन् । यसअघि सर्वदलीय बैठक पनि गरिसकेका छन् ।

संसदलाई संचालनलगायतका विषयमा छलफल उनले परामर्श गरिरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *