उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

Thankot Times

थानकोट ।

सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।

शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् ।

सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछाने पद  ३२ दिनमै गएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *