मदिराजन्य पदार्थको विज्ञापन हटाउन चन्द्रागिरि नगरको ताकेता

Thankot Times

थानक

चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा टाँगिएका विज्ञापन पाटी तथा होडिङ्ग बोर्डहरूबाट मदिराजन्य पदार्थका विज्ञापन हटाउन अनुरोध गरेको छ ।

आइतबार एक सूचना जारी गर्दै नगरले सञ्चार माध्यमबाट समेत सो किसिमका प्रचार सामाग्री हटाउन आग्रह गरेको हो ।

नगरले अविलम्ब सो किसिमका विज्ञापन नहटाइएको पाइएमा प्रचिलित कानुम बमोजिम कारबाही गर्ने उक्त सूचना मार्फत जानकारी गराएको छ ।

सूचना हेर्नुहोस्ः


Leave a Reply

Your email address will not be published. Required fields are marked *