कलंकीमा मृत फेला परे सिताराम

Thankot Times

थानकोट ।

कलंकीमा एक पुरूष मृत फेला परेका छन् । 

काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित द लुम्बिनी गेष्ट हाउसमा कोठा लिई मंगलबार बेलुकीदेखि बसेका नुवाकोट घर भएका ६० वर्षीय सिताराम कडेल बुधबार मृत अवस्थामा फेला परेका हुन्।  

यसैगरी कीर्तिपुर नगरपालिका-८ पांगा सालिक डेरा गरी बस्ने कञ्चनपुर घर भएकी २८ वर्षीया सरिता भट्ट आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छिन्।

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *