कीर्तिपुरमा स्थापना गरिएको रातो मछिन्द्रनाथको प्रतिमुर्ति मध्यरातमा हस्तान्तरण

Thankot Times

थानकोट ।

कीर्तिपुरमा स्थापना गरिएको रातो मछिन्द्रनाथको प्रतिमुर्ति मध्यरातमा ३२ पानेजु संघलाई हस्तान्तरण गरिएको छ ।

कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीले सो प्रतिमुर्ति बिहीबार राति ह्वायृव भैरवनाथ तथा ३२ पानेजु संघ ललितपुर-२२ बुङमतिका अध्यक्ष यज्ञ रत्न शाक्यलाई बुझाउनुभएको हो ।

याकः मिसाको प्रतिमुर्ति भने कीर्तिपुरमा स्थापना हुने संग्राहलयमा राखिने नगरप्रमुख नकर्मीले जानकारी दिनुभयो ।

तस्बिरः सामाजिक सञ्जालबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *