सुनको मूल्य तोलामा ८ सय रूपैयाँले बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको चाैथो दिन नेपाली बजारमा बुधबार सुन चाँदीको मूल्य बढेर कारोबार भएको छ ।

आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँ बढेर एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन आज प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा करोबार भएको हो ।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला एक हजार ४८५ रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ४६५ रुपैयाँमा करोबार भएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *