नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ

। बैठक दिउँसो २ बजे बस्नेछ । 

यही माघ २२ गते संसद्को हिउँदे अधिवेशन आह्वान भएको छ ।

त्यसैको तयारी स्वरुप बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *