चन्द्रागिरि क्षेत्रमा रैथाने नाम लोप भएकोमा माग्ने बुढाको चिन्ता !

Thankot Times

थानकोट ।

नेपाल टेलिकमले चन्द्रागिरि नगरका विभिन्न स्थानमा कपर प्रविधिमा आधारित टेलिफोन सेवा बन्द गर्ने भएको छ । सोमबार सूचना जारी गर्दै टेलिकमले सो जानकारी गराएको छ ।

चन्द्रागिरि नगरका यी स्थानमा जडान भएका टेलिफोन सेवा अब सधैंका लागि बन्द हुने

समाचारमा उल्लेख भएका शब्द सामाजिक सञ्जालमा राख्दै कलाकार केदार घिमिरे माग्ने बुढाले यति छोटो समाचारमा कति वटा नेपाली शब्द हराएछन् त ? भन्ने प्रश्न गरेका छन् ।

जसमा अधिकांशले प्राविधिक शब्द हुँदा नेपाली शब्द हराएको प्रतिक्रिया दिएका छन् । कतिपयले भने आगन्तुक शब्दका कारण नेपालीपन र नेपाली नाउँ हराउँदै जानु आजको साझा समस्या भएको प्रतिक्रिया दिएका छन्


One thought on “चन्द्रागिरि क्षेत्रमा रैथाने नाम लोप भएकोमा माग्ने बुढाको चिन्ता !

  1. सही कुरा हो, नयाँ प्रयोग गरौँ पुराना नामलाई विस्थापित हुन नदिऊँ।

Leave a Reply to Janak Bhatta Cancel reply

Your email address will not be published. Required fields are marked *