ज्यान मुद्दामा फरार बस्नेत मातातिर्थबाट समातिए

Thankot Times

थानकोट ।

प्रहरी प्रभाग बलम्बुले ज्यान मुद्दामा फरार रहेका एक युवालाई पकाउ गरेको छ ।

सोमबार प्रहरी प्रभाग बलम्बु र मातातिर्थबाट खटिएएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका विश्वास बस्नेतलाई मातातिर्थबाट पक्राउ गरेको हो ।

बलम्बु प्रभागका प्रमुख प्रहरी निरीक्षक आदित्य राज विष्टले पक्राउ परेका बस्नेतमाथि थप अनुसन्धान गर्न प्रहरी वृत्त, थानकोट पठाइएको जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *