कीर्तिपुरमा मानवशास्त्री विष्टको शालिक अनावरण गरिने

Thankot Times
थानकोट ।
कीर्तिपुरस्थित गोरखानाथ मविले विद्यालय हातामा मानवशास्त्री डोर बहादुर विष्टको शालिक स्थापना गरेको छ ।

आज बिहीबार एक कार्यक्रमका बीच सो विद्यालयका संस्थापक अध्यक्ष तथा जग्गा दाता तथा संस्थापक सल्लाहकारको एकसाथ शालिक अनावरण हुँदैछ ।

विद्यालयका प्रधानाध्यापक मखमल श्रेष्ठका अनुसार सो विद्यालयका संस्थापक अध्यक्ष हिरा बहादुर मानन्धर, संस्थापक मानशास्त्री डोर बहादुर विष्ट र संस्थापक सल्लाहकार मीन बहादुर श्रेष्ठको प्रतिमा स्थापना गरिएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *