राष्ट्रिय सभामा अर्थमन्त्रीले जवाफ दिने

Thankot Times

थानकोट ।

राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ः१५ बजे बस्नेछ । बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची छ ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *