कीर्तिपुर लगायतका स्थानीय तहमा हुने उपनिर्वाचनका निम्ति दल दर्ता गर्न चाहिन्छ यी कागजात

Thankot Times

थानकोट ।

स्थानीय तहमा रिक्त पदको उपनिर्वाचनका निम्ति दल दर्ता आह्वान गरिएको छ ।

निर्वाचन आयोगले बुधबार दल दर्ताको सूचना प्रकाशन गरेको हो ।

आउँदो मंसिर १६ गते हुने उपनिर्वाचन प्रयोजनका निम्ति असोज १६ गतेसम्म राजनीतिक दल दर्ताको समयावधि तोकिएको छ ।

आयोगले राजनीतिक दलसम्बन्धी नियमावली ०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन दिन आह्वान गरेको छ ।

स्थानीय तहमा रिक्त प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष पदमा निर्वाचन हुनेछन् ।

यी कागजात चाहिन्छ :


Leave a Reply

Your email address will not be published. Required fields are marked *