मन्त्रिपरिषद् बैठकका १७ वटा निर्णय सार्वजनिक (सूचीसहित)

Thankot Times

थानकोट ।

गत मंसिर १० र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएका छन् ।

सरकार प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आइतबार ती दुई बैठकका निर्णय एकैपटक सार्वजनिक गरेका हुन् ।  मन्त्री परिषद् बैठकले काठमाडाैंको गोकर्णेश्वर नगरपालिकालाई नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि सरकारी जग्गा उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

निर्णय हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *