कीर्तिपुरमा नेपाली काँग्रेसको अग्रता फराकिलो, दोश्रो र तेस्रो स्थानको मतान्तर २३४

Thankot Times

थानकोट।

कीर्तिपुर नगरको मेयर पदमा नेपाली काँग्रेसले अग्रता कायम राख्दा दोश्रो स्थानमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तिव्र प्रतिस्पर्धा देखिएको छ ।

१० वडा रहेको कीर्तिपुर नगरको वडा नं. ८ को मतगणना जारी रहँदा रूख चिन्हमा ४४२१ मत परेको छ ।
यस्तै सूर्य चिन्हमा ३३५१ र हसिँया हथाैडा चिन्हमा ३११७ मत परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *