प्रधानमन्त्री ओली चीनको चार दिने भ्रमण सकि आज स्वदेश फर्किंदै

Thankot Times

थानकोट ।

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज काठमाडौं फर्कँदै छन् ।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा मङ्सिर १७ गते प्रधानमन्त्री ओली ८७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए ।

चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौँ फर्कने कार्यक्रम छ ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *