मन्त्रिपरिषद् बैठक बस्दै

Thankot Times

थानकोट ।

आज मन्त्रिपरिषद् बैठक बस्दैछ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक साँझ ६ बजेका लागि बोलाएका हुन् ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आजको बैठकमा समसामयिक विषयमा छलफलसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *