नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक आज बस्दै

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार (वैशाख ७) बस्दै छ ।

बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

सचिव दिनेश थापामगरका अनुसार, बैठक दिउँसो ३ बजे बजेका लागि बोलाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *