नेपाली कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

Thankot Times

थानकोट।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै बैठक २४ साउन दिउँसो १ बजे ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिएका हुन् ।

पार्टीभित्र आगामी महाधिवेशनको तयारी, विधानको व्याख्या र आन्तरिक व्यवस्थापनलाई लिएर दुई धार स्पष्ट देखिएका बेला यो बैठक बोलाइएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *