एमाले केन्द्रीय कमिटी बैठक तेस्रो दिन पनि बस्दै

Thankot Times

थानकोट ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि जारी रहनेछ ।

एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिन पनि ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बिहान ९ बजेबाट सुरु हुँदै छ ।

बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम आज पनि जारी रहनेछ ।

मंगलबार ११८ जनाले आफ्नो धारणा राखेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *