प्रधानमन्त्री बालेनले सार्वजनिक गरे ‘देश उँभो लाउने टोली’ !

Thankot Times

थानकोट ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भारत भ्रमणबाट फर्किएपछि सामाजिक सञ्जालबाट नयाँ सन्देश दिन खोजेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भारत भ्रमणबाट फर्किंदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको तस्बिर राखेर ‘देश उँभो लाउने टोली’ लेखेर नयाँ सन्देश दिन खोजेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ