बागमती प्रदेश : कांग्रेसको समानुपातिक बन्दसूचीमा को-को परे ? (सूचीसहित)

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले बागमती प्रदेशमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ ।

१६ असोजमा बुझाइएको संशोधित सूचीमा खसआर्य महिलातर्फ पहिलो नम्बरमा उर्मिला नेपालको नाम छ भने दोस्रो नम्बरमा मिना पुराजुली र तेस्रो नम्बर बिनु रायमाझीको नाम छ । आदिवासी जनजातितर्फ पहिलो नम्बरमा समिता खड्गी, दोस्रो नम्बरमा लक्ष्मीदेवी श्रेष्ठ र तेस्रो नम्बरमा गिता गुरुङको नाम छ भने पुरुषतर्फ पहिलो नम्बरमा राजु श्रेष्ठ, दोस्रोमा जितेन्द्रकुमार श्रेष्ठ र तेस्रो नम्बरमा लिलेन्द्रमान प्रधानको नाम छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *