कांग्रेसको चुनावी घोषणापत्र : साढे १२ लाखलाई रोजगारी ‍‍(पूर्णपाठ)

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले आगामी निर्वाचनलक्षित प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा आगामी पाँच वर्षमा साढे १२ लाखलाई नयाँ रोजगारी दिनेदेखि पूर्वाधार विकासका कार्यक्रम समेटिएको छ । आज कांग्रेस मुख्यालय सानेपामा प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवासहित पार्टीका पदाधिकारीले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

५२ पेज लामो घोषणा पत्रमा संसद विघटन नगर्नेसमेत प्रतिबद्धता जनाएको छ । ‘एमाले राज्य सञ्चालन गर्न असमर्थ छ’ घोषणा पत्रमा उल्लेख छ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ