काठमाडाैं क्षेत्र नंं १० मा मतगणना आज बिहान ८ बजेबाट

Thankot Times

थानकोट ।

आइतबार सम्पन्न आमनिर्मवाचनको मतगणनाको कार्य केही निर्वाचन क्षेत्रमा आइतबार रातिबाटै सुरू भएको छ ।

 यद्यपी अधिकांश निर्वाचन क्षेत्रमा आज बिहानबाट मतगणना सुरू भएको छ ।

काठमाण्डाै क्षेत्र नंं १० मा बिहान ८ बजेबाट मतगणना सुरू गर्ने सहमति भएको छ । मुख्य निर्वाचन अधिकत फणेश्वरी घिमिरेका अनुसार यस क्षेत्रको मतगणना कीर्तिपुरस्थित त्रिभूवन स्मृति भवनमा हुनेछ । 

बिहान ८ बजेबाट गणना सुरू गरिने मतगणनमा प्रत्यक्ष र समानुपातिक एकैपटक गणना गरिने निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभयो । 

मतगणनाको सुरूवात कीर्तिपुर नगरपालिकाबाट गरिने सहमति भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ