काठमाण्डाै १० मा ३५८५ मत गणना हुँदा १०९ मत बदर, ५० हजार मत गणना हुन बाँकी

Thankot Times

थानकोट ।

कीर्तिपुरस्थित त्रिभूवन स्मृति भवनमा काठमाण्डाै क्षेत्र नं. १० को मतगणना जारी छ ।

५३ हजार ६ सय ४५ मत खसेको काठमाण्डाै क्षेत्र नंं १० मा हालसम्म ३ हजार ५ सय ८५ मत गणना भएको छ ।

हालसम्म गणना भएको मत मध्ये १ सय ९ मत बदर भएको निर्वाचन अधिकृत फणेश्वरी घिमिरेले जानकारी दिनुभयो ।

काठमाण्डाै क्षेत्र नं. १० को मतगणनाः रूख चिन्हमा ११ सय मत, घण्टीमा ६६९


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ