काठमाण्डाै ९ मा कृष्णगोपाल श्रेष्ठको अग्रता कायमै, टेकबहादुर पोखरेल ९ भोटले पछि

Thankot Times

थानकोट।

आम निर्वाचनको मतगणना जारी छ ।

काठमाडौं क्षेत्र नंं ९ मा एमालेका उम्मेदवारले अग्रता कायम राख्दा राष्ट्रिय स्वतन्त्र पार्टीले कडा टक्कर दिइरहेको छ ।

एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठले ११४४ मत ल्याएर अग्रता लिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ११३५ मत ल्याएका छन् ।

उनीहरुको मतअन्तर ९ मात्रै छ ।

सत्तारूढ गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका कल्पना धमलाले ५३५मत ल्याएकी छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ