कीर्तिपुर नगरका ४ वटा वडाको मतगणना सम्पन्न, रूखलाई ४३२ मतको अग्रता

Thankot Times

थानकोट ।
कीर्तिपुरस्थित त्रिभूवन स्मृति भवनमा काठमाण्डाै क्षेत्र नं. १० र यस क्षेत्रको प्रदेश १ को मतगणना जारी छ ।

प्राप्त पछिल्लो विवरण कीर्तिपुर नगरपालिका वडा नंं १ देखी ४ सम्मको मत गणना सम्पन्न भएको छ ।

कीर्तिपुरका चार वटा वडाको मत गणना भइसक्दा नेपाली कांग्रेसले अग्रता कायमै राख्दा २४०८ मत प्राप्त गरेको छ ।

काँग्रेसलाई पछ्याइरहेको रास्वपाले १९७६ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा एमालेले १३४८ तथा नेकपा माओवादी केन्द्रले ९२७ मत प्राप्त गरेको छ । राप्रपाले ७१८ मत पाएको छ ।

कीर्तिपुर ३ र ४ को परिणामः


Leave a Reply

Your email address will not be published. Required fields are marked *