ह्याट्रिक जित नजिक गगनकुमार थापा

Thankot Times

थानकोट ।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको जित नजिक पुगेका छन् ।

काठमाडौं-४ बाट उम्मेदवारी दिएका थापा लगातार तेश्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने निश्चित प्रायः भएको हो ।

मंगलबार बिहानसम्मको गणनामा गन्न बाँकीभन्दा गगनले पाएको भोट बढी छ ।

थापाले १९ हजार १९ मत पाउँदा एमालेका राजन भट्टराईले १३ हजार ३२ मत पाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *