आज साँझ ५ बजेबाट बेलुकी ९ बजेसम्म चन्द्रागिरि केबलकारको टिकट मूलय २ सय रूपैयाँ

Thankot Times

थानकोट।

महाशिवरात्रीका अवसरमा चन्द्रागिरि हिल्सले केबलकारको टिकट शुल्कमा छुट दिने भएको छ ।

आज साँझ ५ बजेदेखी बेलुकी ९ बजेसम्मका लागि केबलकारको टिकटको मूल्य २ सय रूपैयाँ तोकिएको चन्द्रागिरि हिल्सले जनाएको छ।

बिहान ८ बजेदेखी १० बजेसम्म भने केबलकारको टिकटमा २५ प्रतिशत छुट दिइएको कम्पनीले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *