बल्खुमा एक जना पुरुषको शव भेटियो

Thankot Times

थानकोट ।

काठमाडाैंको बल्खुमा एकजना पुरुषको शव भेटिएको छ । 

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित सुकुम्वासी बस्तीको टहरामा बस्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका–१ का स्थायी बासिन्दा ४५ वर्षीय गोकुल खड्काआज मृत अवस्थामा फेला परेका  हुन् ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ