राष्ट्रिय सभाकाे बैठक आज बस्दै

Thankot Times

थानकोट ।

संघीय संसद्अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दै छ ।

बैठक आज दिउँसो १ बजे सुरु हुनेछ ।

आजको बैठकमा समसामयिक विषयमा सांसदहरूले आफ्ना धारणा राख्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *