नेकपा एमाले धादिङ जिल्ला अध्यक्षमा भूमि त्रिपाठी विजयी

Thankot Times

थानकोट ।

नेकपा(एमाले) धादिङको अध्यक्षमा भूमि त्रिपाठी विजयी भएका छन् । त्रिपाठीले ३०९ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी डा. रामकुमार अधिकारीले २३८ मत ल्याएका मत ल्याएका छन् ।

चुनावी परिणाम सार्वजनिक हुन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।

नयाँ नेतृत्व चयन गर्नका लागि बिहीबार निर्वाचन भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *