नेकपा एसको सचिवालय बैठक बस्दै

Thankot Times

थानकोट ।

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाएपछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन नेकपा एसले सचिवालय बैठक बोलाएको हो ।

बैठक बिहान ११ बजे देखि सुरू हुनेछ ।

सोही सचिवालय बैठकले सरकारमा जाने वा नजाने भन्ने विषयमा  पनि निर्णय लिइने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *