सतुगंलमा अहिले बिहान कोणसभा आयोजना गर्दै राप्रपा
थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आज आइतबार बिहान चन्द्रागिरि नगरपालिका सतुगंलमा कोण सभा आयोजना गर्दै छ
सो पार्टीका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाहीको उपस्थितिमा हुने कोण सभा स्थानीय लाछीमा आयोजना हुने राप्रपा चन्द्रागिरि नगर कमिटिले जनाएको छ ।
कोण सभा बिहान ७ बजे सुरु हुने बताइएको छ ।











